एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

पोल्याण्ड/एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्क १०० ज्लोती (zloty) मा पुनर्विचार गर्न ब्यापक बिरोध भए पश्चात कार्यसमितिको बैठकले सदस्यता शुल्क घटाएको छ। अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको … Continue reading एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क